दाङ, १५ असार । दाङको राजपुर गाउँपालिका २ मा माओवादी केन्द्रको प्यानल बिजयी । अध्यक्षमा दुर्गाप्रसाद शर्मा ५३८ मत प्राप्त गरि बिजयी भएका छन् भने उनि सहित त्यहाँ माओवादी केन्द्रको पुरै प्यानल बिजयी भएको हो ।

peris