काठमाडौं, १५ असार । संवैधानिक परिषद्ले कामय मुकायका रुपमा काम गर्दैै आएका गोपाल पराजुली लाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।

pradhannyadhis gopal parajuli

बिहीबार सिंहदरबारमा बसेको बैठकले कामय मुकायम प्रधानन्यायाधीश पराजुलीलाई भावी न्यायाधीशका रुपमा सिफारिस गरेको हो । उमेर हदका कारण जेठ २४ गतेदेखि सुशीला कार्की पदमुक्त भएपछि प्रधानन्यायाधीश पद रिक्त रहेको थियो ।