इन्द्रेणी संवाददाता
दाङ, १५ असार । स्थानीय तह अहिलेसम्मको परिमाणमा दाङको शान्तिनगर गाउँपालिकामा माओवादी केन्द्र अगाडी छ ।

maobadi-kendraमाओवादी केन्द्रका अध्यक्षका उम्मेदवार नेवबहादुर रोकाले ४५९, काग्रेसका कमानसिंह डाँगीले ३६३ र एमालेका विष्णुबहादुर केसीले २७६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रका राधिकार परियारले ५२१, काग्रेसका मिथिला यादवले ३९० र एमालेका खुमा पाण्डेले ३१९ मत ल्याएकी छन् । मतगणन जारी रहेको छ ।