इन्द्रेणी संवाददाता
दाङ, १५ असार । तुलसीपुर उपमहानगरपालिकामा पनि मतगणन शुरु भएको छ । उपमहानगरपालिकामा पनि मतगणन शुरु भएको छ । कुल ७६ हजार ९ सय मतदाता भएकोमा ५७ हजार ३ सय ६७ मत खसेको थियो ।
उक्त महानगरपालिकामा माओवादी केन्द्रबाट मेयर पदमा सेशुराम भण्डारी, नेपाली काग्रेसको तर्फबाट गेहन्द्र गिरी, नेकपा एमालेबाट घनश्याम पाण्डे र राप्रपाबाट लालबहादुर केसी प्रतिस्पर्धामा छन् ।
त्यसैगरी लमही नगरपालिकामा पनि मतगणन शुरु भएको छ ।