तुलसिपुर, ५ असार। रक्षाचाैर स्राेत केन्द्रकाे अायाेजनामा पढाइ महाेत्सव तथा शिविर मावि रक्षाचाैर तुलसिपुर ४ मा सम्पन्न भयकाे छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तरगत भयकाे महाेत्सवमा केन्द्र अन्तरगतका २० वटा विद्यालयले पठन सहायक सामग्रि प्रदर्शनिमा राखेकाे प्रचार प्रसार सम्याेजक मेघराज घिमिरेले जानकारि दिनुभयाे ।
विद्यालय ब्यवस्थापन समिति अध्यक्ष प्रणव कुमार खड्काकाे अध्यक्षतामा भयकाे कार्यक्रममा बाेल्दै तुलसिपुर उपमहानगरपालिकाका कार्यकारि अधिकृत टाेपेन्द्र बहादुर केसिले वालवालिकाकाे क्षमता विकासकालागि सबै पक्ष सचेत हुनुपर्ने बताउनुभयाे ।
कार्यक्रमका प्रमुख अतिथि केसिले नगरकाे शैक्षिक विकासकालागि जनप्रतिनिधिसङ्ग मिलेर याेजना बनाउने बताउनुभयाे । उहाले वालवालिकाकाे पढाइ सीप विकासकालागि पढाइ महाेत्सव महत्वपुर्ण हुने विश्वास ब्यक्त गर्नुभयाे ।
बिशिष्ठ अतिथि उपमहानगर पालिकाका सुचना अधिकारि झरेन्द्र खरेलले यस्ता कार्यक्रम निरन्तर गरे शैक्षिक स्तरमा सुधार हुने बताउनुभयाे ।
कार्यक्रममा शिक्षक अभिभावक सङ्घका अध्यक्ष सुरविर वलिले राजनितिमा मात्र नभयर विद्यालयलाई नमुना बनाउनमा प्रतिस्पर्धा गर्न अाग्रह गर्नुभयाे ।
शिक्षकहरु ध्रुवराज न्याैपाने र राजेश वलिले सञ्चालन गरेकाे कार्यक्रममा शिक्षक अभिभावक सङ्घका अध्यक्ष प्रमाेद न्याैपाने, मावि अश्वाराका प्रधानाध्यापक हिरालाल न्याैपाने लगायतले मन्तब्य राख्नु भयकाे थियाे ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै स्राेत ब्यक्ति विश्वराज अाचअर्यले वालवािलकाकाे पठनपाठनमा सुधार ल्याउन र कक्षा १ देखि ३ सम्मका वालवालिका रमायर पढ्ने वातावरण निर्माण गर्न पढाइ महाेत्सव अायाेजना गरियकाे बताउनुभयाे । कार्यक्रममा सम्याेजक गाेपाल बुढाथाेकिले धन्यवाद ज्ञापन गर्नु भयकाे थियाे ।।