काठमाडौँ, २५ जेठ । आज वसेको संसद बैठकले स्थानीय तह निर्वाचनको पहिलो संशोधन विधेयक संसदबाट पारित भएको छ ।

rajapaऐन पारित भएसँगै राजपा लगायतका आन्दोलनरत र दुई दलका बीचमा एकता भएर बनेका नयाँ दलहरुलाई निर्वाचनमा भाग लिने बाटो खुलेको छ।

गृहमन्त्री जनार्दन शर्माले ‘स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक २०७४ माथि विचार गरियोस्’ भनि सदनमा प्रस्तुत गरेको विधेयक पास भएको थियो ।