काठमाडौं, २४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार सम्हालेसँगै सिंहदरबारमा देउवाले राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

pm debaदेउवाले अन्तर प्रदेश समन्वयनका लागि ‘समन्वय परिषदको सचिवालय गठन गर्ने’ निर्णय पनि गरेका छन् । अब प्रधानमन्त्री कार्यालयमा एक महाशाखाको रुपमा त्यस्तो परिषदको सचिवालय गठन हुने बताइएको छ ।