प्रविधिको विकाससँगै बैज्ञानिकहरुले नयाँ नयाँ कुरा पत्ता लगाउन लागिरहन्छन् । यसैक्रममा विकसित प्रविधिको प्रयोग गरेर वैज्ञानिकहरुले करिब एक हजार वर्ष पुरानो बुद्धको मुर्तिबाट मान्छेको शरीर निकालेका छन् ।
नेदरल्यान्ड्सको एक सङ्ग्राहलयमा रहेको एउटा बुद्धको मुर्तिमाथि अनुसन्धानमा जुटेका वैज्ञानिकहरुले सुन्दै डर लाग्दो तथ्य बाहिर ल्याएका हुन् ।
यो समाचार सुनेर तपाईँ पनि पक्कै चकित पर्नुहुन्छ । हजारौँ सालदेखि संग्राहलयमा थन्किएको बुद्धको एक मुर्तिलाई त्यसका मालिकले मर्मतका लागि झिकेर सफाई गर्दा यस्तो भेटिएको हो ।
संग्राहलयका मालिकले पुराना मूर्तिको मर्मत गर्नका लागि मेन्डर मेडिकल सेन्टर ९डच० मा पठाएका थिए । तर कसैलाई पनि थाहा थिएन, त्यो मुर्तिभित्र रहेको भयानक तथ्यबारे ।
जब मूर्तिलाई उठाएर स्क्यानर मेशीनमा हालियो तब मुर्तिभित्र प्राचीन कागज देखियो । जसलाई मोडेर मुर्तिभित्र हालिएको थियो । तर ती कागज निकालेपछि पनि मुर्तिभित्रबाट अरु नै केही निस्कियो ।
समाचार अनुसार मुर्तिभित्र एकजना मानिसको सिङ्गो शरीर थियो । तपाईँलाई लाग्न सक्छ, को होलान् ती मानिस रु एक हजार वर्ष पुरानो बुद्धको मूर्तिलाई जब पगालियो तब त्यहाँबाट मानिसको सिङ्गो शरीर निस्किएको हो ।
उनी को थिए त तपाईँले सुन्नु भयो भने चकित पर्नुहुन्छ । ती मानिस थिए, ुल्यूक्यान्सु, जसलाई बुद्धका ुमास्टरु मानिन्छ । यो खोजीलाई वैज्ञानिकका लागि ठुलो उपलब्धि मानिए पनि तर यस खोजले हृदय हल्लाउने तथ्य बाहिर ल्याइदिएको छ । एजेन्सी