डोल्पाको माझफाल गाविसमा रहेको रुपपानीस्थित यार्सागुम्बा पाटनमा यार्सागुम्बा टिप्न जानेहरुको भीड । जो अगाडि पुग्यो त्यसैले धेरै र राम्रो यार्सागुम्बा पाउने सर्बसाधारणको भनाई छ । यार्सागुम्बा संकलनको लागि रुकुम,जाजरकोट,सल्यान,रोल्पा लगायतका दर्जनौ जिल्लाबाट सर्वसाधारण यार्सा पाटन पुग्ने गर्छ ।