काठमाडौं,२ जेठ। स्थानिय तह निर्वाचनको ताजा मतपरिणामअनुसार निर्वाचन भएका सबै महानगरपालिकामा एमालेले अग्रता कायम गरेको छ ।
यस्तो छ ताजा मतपरिणाम :

भरतपुर महानगरपालिका
रेणु दाहाल ( नेकपा माओवादी केन्द्र ) ५९५ मत
देवी ज्ञवाली ( एमाले ) ७६१ मत

पोखरा–लेखनाथ महानगरपालिका
का रामजी कुँवर ( नेपाली कांग्रेस ) ९१७ मत
का मानबहादुर जिसी ( एमाले ) ११५६ मत
का गीता गुरुङ ( राष्ट्रिय प्रजातन्त्र पार्टी ) १० मत

ललितपुर महानगरप्रमुख पदमा

उम्मेदवार चिरिबाबु महर्जन ( नेपाली काँग्रेस ) २३३७ मत
हरिकृष्ण ब्यञ्जनकार ( नेकपा एमाले )२६२५ मत
दिनेश महर्जन ( नेकपा माओवादी केन्द्र ) ७१९ मत

काठमाडौं महानगर मेयरका उम्मेदवार
राजुराज जोशी ( नेपाली कांग्रेस ) १३५ मत
सर्वोत्तम डंगोल ( माओवादी केन्द्र ) ११ मत
विद्यासुन्दर शाक्य ( एमाले ) २१७ मत
किशोर थापा ( साझा पार्टी ) १४२ मत
रञ्जु दर्शना ( विवेकशील नेपाली पार्टी ) ११० मत
पवित्र बज्राचार्य ( नयाँ शक्ति/संघीय समाजवादी फोरम ) १८ मत