चेतन रेग्मी

दाङ, १ जेठ । पहीलो चरणको मतदान सकीए लगतै निर्वाचन गतिबिधी सेलाएका प्रदेशहरुमा दोस्रो चरणको नीर्वाचन केन्द्रीत कार्यक्रम हुुने क्रम सुरु भएको छ । यसैक्रममा दाङमा पनी पुनः नीर्वाचन गतीवीधी सुरु हुनथालेका छन ।

18446719_1539744859383433_1914708079597731349_nयसैबिच नेपाली कांग्रेश तुल्सीपुर उपमाहानगरपालीका वडा नंबर १६को नीर्वाचन सम्र्पक कार्यालय आज सोमबार लक्षीणपुरमा उद्धघाटन गरीएको छ । नेपाली कांग्रेश मानपुर इकाइ समीतीको आयोजनामा भएको कार्यक्रममा प्रमुख अथीती क्षेत्रीय प्रतीनीधी नीलहरी रेग्मीले डोरी तानेर कार्यालयको उद्धघाटन गर्नुभएको हो ।

इकाइ सभापती लाल बहादुर गीरीको सभापतीत्वमा सम्पन्न कार्यक्रममा बोल्ने बत्ताहरुले अहीले हुने चुनावबाट स्थानीय नीकए नभै स्थानीय सरकार बन्ने र त्यसैले बिकाश नीर्माणलगाएत जनताका कामहरु गर्ने भएकाले बिकास र समृद्धीका लागी नेपाली कांग्रेशलाइ बिजीयी बनाउन आग्रह गरेका थीए ।

कार्यक्रममा क्षेत्रीय प्रतीनीधीहरु गोबीन्द मज्गैया, एकराज आर्चाय,अमृता बस्नेत वली,गणेश चौधरी,पूर्व इकाइ सभापतीहरु यज्ञ बहादुर बस्नेत,कलाधर आर्चाय,नेता लेबेन्द्र धीताल,जनक रेग्मी, घनश्याम बस्नेत लगाएतले पार्टीका आधीकारीक उमेदवार लाइ सबै एक भएर जीताउन आ – आफनो स्थानबाट लाग्नुपर्ने बताएका थीए ।

इकाइ सह सचीव यज्ञमुर्ती गौतमको स्वागत मन्तब्य र उप सभापती ज्ञान बहादुर बस्नेतले धन्यबाद ज्ञापन गर्नुभएकोे कार्यक्रमको संचालन सचीव श्रीधर देवकोटाले गर्नुभएको थीयो ।