लोकदोहारी गीत वैशालु पारालेमा मुकेश भट्ट (वासुदेव)र तुल्सी घर्तिमगरको आवाजमा रहेको छ भने भिडियो मा चर्चित मोडेल रिना थापा , रविन के.सीले अभिनय गरेका छन । भिडियोको निर्देशन अहिलेका चर्चित अनि ब्यस्त निर्देशक विक्रम चौहान ले गरेका छन ।
भिडियोको छायान्कन बासु बरालले गरेका छन भने सम्पादन मिलन बि.क.ले गरेका छन निकै मिठो अनि सुरिले आवजका धनि गायकमुकेश भट्ट (वासुदेव)स्वर दिईएका गितहरु स्याउ पलायो नास्पति वोटैमा पागल जस्तै भए भन्दैमा जस्ता थुप्रै गीतहरु निकै चर्चित छन ।
यो म्युजिक भिडियो पनि उत्कृष्ट बनेको छ ।यो नाचौ नाचौ र सुनौ सुनौ लाग्ने गित तथा भिडियोलाई बसिवियालोम्युजिक प्रा.ली. ले बजारमा ल्याएको छ ।यो गित तथा भिडियो पूर्णरुपमा सफल बनोस इन्द्रेणी अनलाइन डट कमको तर्फबाट हार्दिक शुभकामना ।