काठमाडौँ, २२ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव यथास्थितिमा राखी सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ ।

img-04शुक्रवार आजैबाट काम गर्न दिनका लागि न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

su cort

sushila_court_aades