काठमाडौं १८ बैशाख । प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीवीच सिंहदरबारमा भेटवार्ता चलिरहेकोछ ।
पछिल्लो राजनीतिक घटनाक्रम र आगामी बैशाख ३१ गतेका लागि तोकिएको स्थानिय तहको चुनावका विषयमा दुइ नेता बीच गम्भीर छलफल भैरहेको प्रधानमन्त्री निकट श्रोतले बताएको छ ।
सिंहदरबार स्थित सभामुखको च्याम्बरमा चलिरहेको दुइ नेता बिचको गहन छलफललाई अर्थपूर्ण रुपमा हेरिएकोछ ।