काठमाडौं, २६ फागुन । कल्भर्ट निर्माणको विषयलाई लिएर एसएसबीले अन्धाधुन्द गोली चलाउँदा कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्र पुनर्बासको आनन्द बजारमा भारतीय सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर एक नेपालीको मृत्यु भएको र ८ जना घाइते भएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भारतीय कार्यवाहक राजदूत विनयकुमार मार्फत भारतीय प्रधानमन्त्री मोदी सँग जवाफ माग गरेकाछन  ।

modi-prachanda