काठमाडौं, १९ जेठ। एक नेपाली युवती भारतको कोलकत्तामा बलात्कृत भएकी छिन् ।आइतबार राती बाटो बिराएर गन्तव्यमा पुग्न नसकेकी २५ वर्षीया युवतीलाई ४ जनाको युवाको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ।
युवतीले बाटो अलमलिएपछि कारमार्फत एक कफिसपसम्म लिफ्ट दिने बताएका ४ जना युवाले तीब्र गतिमा कार हुँइक्याउँदै केही टाढा लगेर पालैपालो बलात्कार गरेको प्रहरीको भनाइ छ । रातो पाटीमा खबर छ ।