दोलखा, २६ माघ । दोलखा केन्दविन्दु बनाएर बुधबार बिहान ३।९ रेक्टर स्केलको भूकम्प गएको छ ।

1472904430बिहान पाँच बजेर २३ मिनेट जाँदा ३.९ रेक्टर स्केलको कम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद ठाकुरप्रसाद कँडेलले जानकारी दिए ।
यो नयाँ भूकम्प नभई गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्पको पराकम्प रहेको कँडेलले बताए ।

गत वैशाखमा गएको शक्तिशाली भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिको क्षमताका चार सय ७६ परकम्प गएका छन् । अहिलेसम्म परकम्प आउने क्रम रोकिएको छैन् । अन्नपूर्णबाट