prem-shah तुलसीपुर २३ माघ ।   राप्रपाको क्षेत्रीय अधिबेश्न तुलसिपुरमा सम्पन्न भएको छ । अधिबेशनले प्रेम बहादुर शाहको अध्यक्षतामा २१ सदसस्य क्षेत्रीय कार्य समीति  चयन गरेको छ । समितिको सदस्यहरुमा तीलकबहादुर बस्नेत , रोमहर्ष भण्डारी , दामोदर भण्डारी , कोमल बिक , प्रबत बस्नेत, संगम शाह , दिपेश चन्द , भुपाल रावत , ज्ञान बहादुर बस्नेत , प्रबिण लाछा , मानबहादुर गोल्डस्मीथ ,गेहेन्द्र बस्नेत ,नेत्र कुमारी थापा , बुद्दिराम चौधरी , देब बस्नेत , शोभाकर न्यौपाने , मोहन खत्रि ,सुधिर गुरुङ , आहना बस्नेत , नीमाण सिङ बराइली रहेका छन् ।

क्षेत्र न ४का निर्वाचन संयोजक राजकुमार थापाको अध्यक्षता तथा दाङ जिल्ला निर्वाचन समितिका संयोजक तेज बहादुर बस्नेतको प्रमुख आथित्यमा अधिबेशन समपन्न भएको हो । कार्यक्रममा अधिबेश्नका प्रमुख अथिती तेज बहादुर बस्नेतले राप्रपाले मात्र मुलुकको भबिष्यकोर्ण सक्ने पार्टि भएको दाबि गरे थिए सल्यान जिल्ला अध्यक्ष मनोज कुमार सिहले देश बेच्ने र जोगाउने बिचको कित्ता छुटिएको वताए अब सबै देशको संरक्षणमा लाग्नु पर्ने अवस्था आएको बताए ।

दाङ जिल्लाका बरिष्ट नेता तीलक बहादुर बस्नेत , रोमहर्ष भण्डारि , नवनिर्वाचित क्षेत्र न ४का अध्यक्ष प्रेम बहादुर शाह , बिद्यार्थी नेता यम भण्डारि लगायतकाले शुभकामना मन्त्वय राखेका थिए । थिए भने कार्यक्रमको सहजीकरण जिल्ला सदस्य दामोदर भण्डारिले गरेका थिए । स्वागत श्यामसुन्दर बस्नेतले गरेका थिए । नवनीर्वाचत अध्यक्ष शाहले आफुले पार्टीको साँख जोगाउने गरि कार्य गर्ने वताएका थिए ।