दाङ २१ माघ घोराहीमा आत्महत्याको प्रयास गर्ने एक महिलाको ज्यान प्रहरीले बचाएको छ । घोराही ६ गिठेपानीमा आत्महत्याको प्रयास गर्दै ठुलो पिपलको रुखमा चढेकी अन्दाजी ३४ / ३५ बर्षकी महिलालाई सैयौं सर्बसाधारनको सहयोगमा प्रहरीले उद्दार गरेको छ ।

16491419_1336067346456601_181652234_oबिहिबार साँझ पख आत्महत्या गर्ने मनसायले पिपलको रुखमा चढेकी ती महिलालाई स्थानीयले रुखमा देखेपछि प्रहरी लाइ खबर गरेका थिए । उद्दार गरे लगतै महिलालाई प्रहरीले अस्पताल लागेकोछ ।

16523399_1336067699789899_322981166_oनाम र ठेगाना समेत नखुलेकी ती महिलाले के कति कारणले आत्महत्या गर्न खोजेकी हुन् भन्ने कुरा पत्तालाग्न सकेको छैन ।

16492469_1336068573123145_1052590096_o