घोराही, १९ माघ । आज वसन्त पञ्चिमी अर्थात सरस्ती पूजा । आज सरस्वती पूजा विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ ।

12743894_10207503378616685_485553534069653110_nविद्यालयहरुमा विहानैदेखि विद्याकी देवि सरस्वतीको पूजाआजा गरेर मनाइदैछ । यसै अवसर पारेर धेरै विद्यालयहरुले आफ्नो वर्षिककोत्सव पनि मनाउने गरेका छन् ।