दाङ, १८ माघ । दलित आन्दोलनका अगुवा शशिराम गन्धर्वको श्रञ्द्धाजली सभा आज सम्पन्न भएको छ ।
हापुर ५ पलासपुरमा सम्पन्न श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै बिजौरी गाविसका पूर्वअध्यक्ष धनश्याम नेपालीले समाज रुपान्तर नै अहिलेके मुख्य आबश्यकता भएको वताए ।
दलित सञ्जाल ५ न.वडाका अध्यक्ष विनोद विश्वकर्माको अध्यक्षता भएको कार्यक्रमका दलित सञ्जाल त्रिपुरका अध्यक्ष नक्षेत्रबहादुर विक,सल्लाहकार झगबहादुर सुनार, दलित मुक्तिमोर्चाका केन्द्रिय सदस्य राजु परियार, पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली, लगायतले शोक मन्तवय व्यक्त गरेका थिए ।
