तुलसीपुर १८ माघ । तुलसीपुर ९ मा रहेको सरस्वती चौतारा आधारभूत बिद्यालयले २५ औ बािर्षक उत्बस मनाएको छ । बार्षिक उत्सबका अबशरमा सोमबार बिभिन्न प्रतियोगीतात्मक कार्यक्रम भएका छ । त्यस मध्य प्राविस्तरिय चम्चा दौड प्रतियोगितामा बालकृष्ण रेग्मी प्रथम, प्रतिमा बुढामगर द्वितीय र मिना रोका तृतीय भएका छन् ।
त्यस्तै आधारभूत स्तरीय खेलकुदर्फ दुई सय मिटर छात्रा दौडमा धनमाया वली प्रथम, दिपा बुढाथोकी दितिय, रेनुका परियार तृतिय हुनुभएको हो भने छात्र दौडमा बिजय के.सी प्रथम, दिपक बुढाथोकी दितिय, र जीबन वली तृतिय भएका छन् ।
प्राबी स्तरीय एक सय मिटर छात्रा दौडमा भिष्मा डागी प्रथम, सृजना हमाल दितिय, मनिसा के. सी तृतिय हजुभएको थियो भने छात्र दौडमा सुरेन्द्र वली प्रथम, बिनोद वली दितिय र हुमलाल खड्का तृतिय भएका छन् । त्यस्तै सोमबार भएको कुर्सी दौड प्रतियोतिमा छात्रा तर्फ भगवती महर प्रथम, कमला के.सी दितिय, योसदा पुन तृतिय हनुभएको छ भने छात्र तर्फ कुर्सी दौडमा सुरेन्द्र वली प्रथम, घनश्यम देबकोटा दितिय र कपिल डागी तृतिय भएका छन् ।
त्यस्तै हाजीरीजबाफ प्रतियोगितामा सगरमाथा समुहका सुबास के.सी, सन्तोषी चौधरी, सुबास राना, कैलाश के.सी., खिमा के.सी प्रथम हनुभएको छ भने अन्नपुर्ण समुहका खिमराज के.सी., जीबन भन्डारी, अन्बेश बोहारा, नमुना के.सी.र भिष्मा डागी दितिय भएका छन् । बिद्यालयका निमित्त प्रधानध्यापक बुद्धिराम काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शिक्षक देबेन्द्र के.सी र टंक गैरेले गरेका थिए ।
त्यस्तै लङजम्पमा छात्रा तर्फ भगवती महर प्रथम, आशा डागी द्धितिय , दुर्गा शर्मा तृतिय भएका छन्, भने छात्रतर्फ बिजय केसी प्रथम, बिशाल रोकाय दितिय र कष्ण के.सी तृतिय भएका छन् ।
आज मङ्गलबार लोक गित प्रतियोगिता, कबिता प्रतियोगिता, हाईजम्प लगागत अन्य प्रतियोगिता हुने शिक्षक देबेन्द्र के.सीले बताए ।
