SAMSUNG CAMERA PICTURES

इन्द्रेणी संवाददाता
दाङ, १० माघ । पतञ्जलीका सम्पुर्ण सामान पाईने गरी घोराही नगरपालिका वडा नं. १० स्थित नयाँ बसपार्कमा स्वर्गद्धारी पतञ्जली सप्लायर्स सञ्चालनमा आएको छ ।

SAMSUNG CAMERA PICTURES
सप्लायर्सको आज एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । उद्घाटन नेपाल पत्रकार महासंघका सल्लाहकार सविन प्रियासनले गरेका हुन् ।

कार्यक्रममा सप्लायर्सका सञ्चालक लोकेन्द्र घर्तीले पंतञ्जलीका सम्पुर्ण सामानरु उपलब्ध गराउने गरी व्यवसाय सुरु गरेको जानकारी दिएका थिए । सावुन, फेसवास, तयारी खानेकुराहरु विस्कुट, चाउचाउदेखि चामल, दाल सबै पतञ्जलीका सामानहरु उपलब्ध रहेको उनले बताए ।