काठामाडौं, २७ पुस । सरकारले पृथ्वीजयन्तीका दिन आज सार्वजनिक विदा नदिएपनि काठमाडौंमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९५ औँ जन्मजयन्ती मनाइएको छ ।

prithivi_jayanti_01112017_mg_3523-11012017050836-1000x0 विभिन्न सङ्घ संस्थाका प्रतिनिधिका साथै राजनीतिक दलले विभिन्न कार्यक्रम गरी मनाएका हुन् । पृथ्वी जयन्तीको अवसरमा सिंहदरबार मूलद्वार अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरिएको छ ।