कालिकोट, २५ पुस । कर्णाली राजमार्गको सेरीघाटमा ट्याक्टर दुर्घटना हुदाँ दुईजनाको मृत्यु भएको छ । लु १ त ५७२२ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ दुईजनाको मृत्यु भएको हो ।

tacatr2ट्याक्टर कर्णाली नदीबाट बालुवा बोकेर मान्म आउँदै गरेको अवस्थामा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कालिकोटले जनाएको छ ।

ट्याक्टरमा बालुवा लोड गर्ने मजदुरको मृत्यु भएको जनाइएको छ । मृतकको नाम र ठेगाना खुल्न सकेको छैन । ट्याक्टरमा दुई जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको जनाइएको छ ।