काठमाडौं, १७ पुस । आज चौथों अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइदैँछ ।
हाम्रो शान, हाम्रो पहिचानः नेपाली टोपी अभियान’, भन्ने मूल नाराका टोपी दिवस मनाउन लागिएको हो । सो राजधानीको अवसरमा जागरुक युवा अभियान नेपालले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी गरेको छ ।
