Deputy Prime Minister and Minister for Foreign Affairs Kamal Thapa addresses 7th International General Assembly and the Global Conference of the Non-Resident Nepali Association (NRNA), in Kathmandu, on Friday, October 16, 2015. Photo: RSS
धनगढी, १६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको विधेयकलाई यथास्थितिमा समर्थन गर्न नसकिने बताएका छन् ।
त्रकार सम्मेलनमा बोल्दै उनले संसदमा दर्ता भएको विधेयकका केही दफा राष्ट्रहित विपरीत रहेको, प्रमुख प्रतिपक्षी दलले संसद् अवरुद्ध गरेको तथा मधेसी दल असन्तुष्ट रहेको अवस्थामा विधेयकलाई जस्ताको तस्तै पारित गराउन गाह्रो हुने बताएका हुन् ।
विधेयकलाई तत्काल थाती राखेर सहमतिका लागि सरकारले अग्रसर हुनुपर्नेमा जोड दिए । संविधान संशोधनका लागि दलहरुबीच भइरहेका पछिल्ला वार्ताले समस्या समाधान गर्नेभन्दा पनि देश मुठभेडतर्फ जाने सम्भावना देखिएकोे उनको भनाइ थियो ।