तस्वीरमा देखिएका यी महिला पश्चिमी अस्टेलियाको पर्थमा बस्छन् । उनीहरु एकै पुरुषलाई विहे गर्न पाएकोमा खुसी साटिरहेका छन्। हो, हामीले देखेसुनेका छौं, जो कोही महिला पनि सौता हुन मन गर्दैनन्।

in-phtoतर, यी यस्ता नमूना जुम्ल्याहा महिला हुन्, जो विगत पाँच वर्षदेखि एउटै पुरुषलाई पार्टनर बनाएर खुसी साटिरहेका छन् । त्यो पनि लुकीचोरी होइन। एउटै बेडमा।

। उमेरले ३१ वर्ष लागेका अन्ना र ल्युसी डिसेनिक नामका यी जुम्ल्याहाले युट्युब भिडियोमार्फत् आफूहरुले वर्षौंदेखि एकैजना वयस्कसित लिभिङ टुगेदर गरिरहेका रहस्य सार्वजनिक गरेका थिए। फेसबुकको माध्यमबाट जोडिएको यो सम्बन्धको पाँचौं वर्षगाँठ मनाउने
सहमतिमै एउटै पति ‘सेयर’ गर्न पाएकोमा जुम्ल्याहा प्रेमिकाहरु पनि पुलकित छन्।

यतिमात्र होइन, उनीहरुले छिट्टै नै बेनको सन्तान जन्माउने सोच बनाएका छन्। यी जुम्ल्याहा आफ्नो हरेक अंग आपसमा समान बनाउन कस्मेटिक सर्जरीको तयारीमा पुगेको बताउँछन्।