इन्द्रेणी संवाददाता
दाङ, १२ जेठ
दाङसहित र ाप्तीका उद्यो ग वाणिज्य संघहरुले दाङको जिल्ला विकास समितिको नाममा लिइँदै आएको दो हो र ो कर खार े ज गर्न माग गरेका छन ।
जिल्ला विकास समितिले लिँदै आएको कर का विषयमा छलफल गर्न तुलसीपुर मा भएको कार्यक्रममा सहभागी संघका अध्यक्षहरुले जिल्ला विकास समितिको नाममा उठाइएको दो हो रो कर का कार ण उपभो क्ता मर्कामा पर े को भन्दै सो कर खार े ज गर्न माग गरेका हुन ।
अन्य जिल्लामा उत्पादन भएका सामानको ढुवानी गर्दा पनि दाङले कर लिँदा व्यवसायीहरुले दो हो र ो कर तिर्नु पर े को उनीहरुको भनाइ छ । अन्य जिल्लामा उत्पादन भएको सामान ल्याउँदा दाङको बाटो भएर हिँडे कै भर मा जिविसले कर उठाउने गर े को उनीहरुले वताएका छन । र ो ल्पा, सल्यान, रुकुम, दाङ र प्युठान उद्यो ग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरुले अन्य जिल्लामा नलिइएको कर दाङमा मात्र लिने काम भइर हे काले प्रशासनले कार वाही गर्नुपनेर् माग गर े का छन ।
दो हो र ो कर को विषय समाधान नभए उपभो क्ताहरु त्यसको बिरुद्धमा उत्रने चे तावनी समेत दिइएको छ । अनाधिकृत रुपमा लगाइंदै आएको कर हटाउन तत्काल पहल गर्ने तथा समस्या समाधानका लागि दाङ उद्योग वाणिज्य संघको समन्वयमा यहि १३ गते जिविस दाङमा निर्णायक छलफल समेत गनरिने भएको छ ।।










