तुलसीपुर १२ पुस । प्रहरीले बन्द सफलपार्न भन्दै माईकिङ गर्दै हिडेका ६ जनालाई घोराहीवाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विष्णु पौडेल, रुपा वली, उमान सिंह वली, तिकलराम सुवेदी, केशव विसी, माधव काफ्ले रहेको जिल्ला प्रहरी प्रमुख एसपी सिंहले जानकारी दिए ।
पक्राउ परेका सबै हिन्दु जागरण अभियानका सदस्यहरु हुन । प्रहरीले वन्द हड्ताल नगर्न नगराउन आग्रह गरेको छ ।
