विश्वमा बिहेका रोचक रोचक चलन मौजूद छन् । बिहेपछि निभाइने संस्कारहरु पनि झनै अनौठा हुन्छन् । यहीँ मेलोमा चीनमा एउटा यस्तो बिहे संस्कार छ, जसको बारेमा जान्नुभयो भने तपाइँ तिनछक पर्नुहुन्छ ।
सोसल मिडियामा एउटा यस्तै बिहे संस्कारको भिडियो भाइरल बनेको छ । भर्खरै बिहे गरेर घर भित्रिएका बेहुला बेहुली सुत्ने ओछ्यानमै पुगेर बेहुलाका साथीहरुले बेहुलीका शरीरका लुगा फुकालिदिएका छन् ।
यो अनौठो संस्कार अन्तरगत बेहुलाका साथीहरु बेहुलीलाई चारै तर्फबाट घेर्दछन् र उनको जिउका कपडा फुकालिदिन थाल्छन् । भिडियोमा बेहुला बेहुली बेडमा बसिरहेको देख्न सकिन्छ । सोही क्रममा बेहुलाका केही साथीहरुले बेहुलीका कपडा फुकालिदिने कोसिस गर्दछन् । बेहुली लाज छोप्नका लागि रातो कम्बलमा सरीर बेर्ने प्रयास गर्छिन् ।
बेहुली त्यस क्रममा चिच्याउँछिन् र आफुलाई जोगाउने कोसिस गर्छिन् । बेहुलाले पनि अप्ठेरो महसुस गर्छन् र सबै कार्य रोक्न साथीहरुलाई आग्रह गर्छन् । बेहुला र बेहुली दुबै अर्धनग्न अवस्थामा देखिन्छन् ।
एक चिनिया भिडियो शेयरिंग साइटमा अपलोड भएको उक्त भिडियो झण्डै एक मिनेटको छ । यु ट्युबमा पनि उक्त भिडियो निकै चर्चित बनेको छ ।
भिडियो पनि हेर्नुहोस्
https://www.youtube.com/watch?v=Ux7mF-YrWo8
