घोराही, २५ मंसिर । प्रेस चौतारी नेपाल दाङ शाखाले ‘समृद्ध दाङ, राजधानी दाङ’ विषयक अन्तक्र्रिया गर्ने भएको छ । चौतारीको आज घोराहीमा वसेको बैठकले दाङको भावी विकास र समृद्धिका लागि नयाँ अबधारणा उदेश्यले मंसिर २८ गते घोराहीमा अन्तत्र्रिया गर्ने निर्णय गरेको हो ।

चौतारी दाङका अध्यक्ष टीका बस्नेतको अध्यक्षता तथा नेकपा एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्काको प्रमुख आतिथ्यता र चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनको विशिष्ठ आतिथ्यतामा बैठक बसेको थियो ।