इन्द्रेणी संवाददाता
लमही, २२ मंसिर । सिंचाई मन्त्री दिपक गिरीले नेपालमा सिंचाई क्षेत्रको वृहत्तर विकासका लागि सिंचाई विधेयक छिटै आउने बताएका छन् । रिपोर्टस क्लव दाङले आज गोवरडिहामा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री गिरीले यस्तो बताएका हुन् ।

d3नेपाल कृषि प्रधान मुलुक भएपनि सिंचाईको सुविधा नपुग्दा बाँझै राख्नुपर्ने बाध्यता भएको भन्दै गिरीले त्यस्ता क्षेत्रमा पनि सिंचाइको सुविधा पु¥याउन विभिन्न परियोजना सञ्चालन गरिने बताए ।अब सञ्चालन गरिने परियोजनाले कृषकहरुलाई आभान्वित गर्ने उनको विश्वास छ ।