पर्याप्त पानी पिउनु मानव स्वास्थ्यका लागि अनिवार्य कुरा हो । खाना खाइरहेको बेला पानी पीउनाले उल्टै हाम्रो सरीरमा असर समेत पूराउने गर्दछ ।

pani

१= खानासँगै पानी पिउनाले सरीरको मेटाबोलिज्म सुस्त हुन्छ । जसका कारण सरीरमा पर्याप्त उर्जा दहन हुँदैन र मोटोपना बढ्दछ ।
२= खाना खाँदै, पानी पिउँदै गर्नाले पेटमा अम्लियपना बढ्दछ । जसले एसिडिटीको समस्या आउँछ ।
३= खानासँगै पानी पिउनाले खानेकुरा राम्रोसँग पच्न पाउँदैन । जसका कारण कब्जियतको समस्या आउँछ ।
४= सरीरमा युरिक एसिडको मात्रा बढ्दछ । जसले मृगौला तथा मुटुरोगको जोखिम बढाउँछ ।
५= खानेकुरा पच्नका लागि लामो समय लाग्दछ । जसका कारण अपच हुने, पेट दुख्ने तथा पेटमा ग्यास जम्मा हुने जस्ता समस्या देखा पर्दछन् ।
६= खाना खाने बेला पान पिउनाले टाइप टू डाइबेटिजको खतरा बढ्छ ।
७= खानामा रहेका पोषक तत्वलाई सरीरले राम्रोसँग शोषण गर्न पाउँदैन । यसले पोषणको कमी हुनसक्छ ।