तुलसीपुर १० मंसिर । दाङबाट अबैद्य औषधी बिक्रि गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङको बिशेष प्रहरी टोलीले डाक्टरको प्रेश किप्सन बिना र बिक्रि बितरणको मुल्य नराखेको तथा तेब्बर मुल्यमा दुव्र्यसनीहरुलाई अबैद्य रुपमा औषधी बिक्रि बितरण गर्ने एक जनालाई पक्राउ गरेको छ ।

tarawar-sahit-pakrauपक्राउ पर्नेमा तुलसीपुर ११ मा रहेको राप्ती क्लिनिकका संचालक संचालक २२ बर्षीय साबित्री बिसी र सोही ठाउमा पसल संचालन गर्दै आएका अनुप मेडिकल हलका संचालक २२ बर्षीय कमला घर्तीलाई प्रहरीले पक्राउ गरेको हो ।

राप्ती क्लिनिकबाट ऋयिलवश ण्।छ लेखेको १८ पत्ता र अनुप मेडिकल हलबाट
त्बचमय िछण् लेखेको ५ पत्ता, त्बचमय िज्ञण्ण् लेखेको औषधि ४।५ पत्ता ९ १ पत्तामा १० ट्याव्लेट०, प्इँत्ब्द्य९म् लेखेको १२ वटा पत्ता ९१ पत्तामा १० वटा ट्याब्लेट० लेखेको औषधिसहित संचालकहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

उनीहरुलाई औषधी सहित पक्राउ गरी आबश्यक कार्वाहीको लागि शनिबार औषधी ब्यबस्था बिभाग क्षेत्रीय कार्यालय नेपालगंज पठाईएको छ ।