इन्द्रेणी संवाददाता
दाङ, ८ मंसिर । व्यवस्थापिका संसदकी सभासद शारदा सोर्नकारले दाङ क्षेत्र नं. ५ को योजना छनोटमा एकतौटी गरेको आरोप लगाएकी छिन् ।

घोराहीमा पत्रकार सम्मेलन गर्दै उनले क्षेत्र नं. ५ को निर्वाचन विशेष कार्यक्रमको योजना छनोटमा एकलौटी ढंगले योजना छनोट गरेको आरोप लगाएकी छिन् । उक्त योजना छनोट मंसिर ६ गते जिल्ला विकास समितिमा भएको थियो ।

dscn0544