काठमाडौंः नेपाल बैंकर्स एसोसिएसन (एनबिए) को अध्यक्षमा अनिलकेशरी शाह निर्विरोध निर्वाचित भएका छन् । शाह यसअघि एनबिएको उपाध्यक्ष रहेका थिए ।

dd1fe85fa2299058895ac9451cdd475dनिर्वाचनमा अध्यक्ष पदका लागि एक जनाको मात्र उमेदद्वारी परेको थियो । अन्यको उम्मेद्धार नपरेका कारण शाह अध्यक्षमा निर्वाचित हुने पक्का भएको छ । निर्वाचित कार्यसमितिको घोषणा भने बुधवार हुनेछ ।