काठमाडौ २५ कार्तिक । व्यवस्थापिका–संसद्को बिहिबारका लागि बोलाइएको बैठक स्थगन भएको छ ।

samsad-640x338-624x330-1संसद् सचिवालयले सूचना प्रकाशित गरी आजका लागि तय गरिएको संसद वैठक विशेष कारणले स्थगित भएको जनाएको छ । बैडक भोली शुक्रबार विहान ११ बजेका लागि बोलाइएको छ ।

संसद् बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोग सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो ।