दाङ, २२ कार्तिक । नयाँ संघीय संरचनअनुसार दाङमा दुई उपमहानगर पालिकासहित दशवटा स् थानीय सर कार बन्ने भएका छन् । स् थानीय तह पुनर्संर चना आयो गको जिल्लास्थित प्राविधिक समितिले लामो समयको गृहकार्य र सरो कारोकारवालाहरुसँगको परामर्शपछि दशवटा इकाई बनाउने टुंगो लागे को हो ।
प्राविधिक समितिले तयार पारे को प्रस् तावलाई अन्तिमरुप दिन आइतवार बसे को सर्वपक्षीय सर्वदलीय बै ठकले दशवटा इकाई बनाउने निर्णय गरे को हो । यद्यपि कांग्रे स, राप्रपा ने पाललगायतका के ही दलको फर क मत र हे काले १२ वटा इकाईको प्रस् ताव पनि सुझावको रुपमा आयो गमा पठाउने निर्णय गरि एको छ ।
‘स् थानीय तह पुनर्संर चना गनेर् सम्बन्धमा प्राविधिक समितिले तयार गरे का दुईवटा मो डलमा सर्वदलीय सर्वपक्षीय बै ठकमा बृहत् छलफल हुँदा दशवटा इकाई भएको मो डलमा सबै जसो व्यक्ति तथा दलहरुको सहमति भएकाले सिफारि ससाथ गाउँपालिका, नगर पालिका तथा विशे ष संर क्षित तथा स् वायत्त क्षे त्रको संख्या तथा सिमाना निर्धार ण आयो गमा पठाउने साथै के ही दल तथा व्यक्तिहरुको पहिलो मो डलमा के ही सुझाव आएकाले वै कल्पिक प्रस् तावको रुपमा १२ इकाई भएको मो डललाई पठाउने निर्णय गरि यो ’– बै ठकको निर्णयमा भनिएको छ । यसगबोध दैनिकमा समाचार छ । यही निर्णयका आधारमा प्राविधिक काम सकेर प्रतिवेदन पठाइने स्थानीय विकास अधिकारी एवं प्राविधिक सहयोग समितिका संयोजक कुलबहादुर जिसीले जानकारी दिए ।
के न्द्रमा सिफारि स गरि एको दश इकाईअन्तर्गत घो र ाही र तुलसीपुर लाई उपमहानगर पालिका बनाइने छ भने लमहीलाई नगर पालिका बनाइने छ । बाँकी सातवटा गाउँपालिका र हने छन् । जसअनुसार राजपुर र बे ला गाविस मिलाएर राजपुर गाउपालिका बनाइने छ, यसको के न्द्र जंग्रहवा र हने छ । यसलाई संर क्षित गाउँपालिकाको रुपमा प्रस् ताव गरि एको छ ।











