सप्तरीको बोरिया गाविस–१ स्थित कोशी दक्षिणी नहर घोरदह खोलाको चौरमा शनिवार एक जना करिब २० वर्षीय महिलाको शव फेला परेको छ । तराईवासी मुलकी जस्तो देखिने उक्त महिलाको शव पहिचान हुन नसकेको र अनुसन्धान भईरहेको एसपी भिमप्रसाद ढाकालले जानकारी दिएका छन् ।
death-bodyउनका अनुसार शवको मुचुल्का भई पोष्ट मार्टमका लागि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ ।