प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीमा जन्म र मृत्युका बेला सरकारले २० केजी चामल अनुदान दिने निर्णय सद्भाव र प्रेमको प्रतीक भएको बताउनु भएको छ । शनिबार साँझ नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो ।

sidha-kura-with-parchanda