चेतन रेग्मी
सिचाई मन्त्री दिपक गिरीले दाङको बिकासका लागी आफु लागीपर्ने बताउनुभएको छ । नेपाल प्रेसयूनीयन दाङले आज तुल्सीपुरमा गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री गीरीले दाङका खोलाहरुमा पुल र सीचाइको ब्यबस्था गर्नु आफनो पहीलो प्राथमीकताहुने बताउनुभयो । बैबाङ,पंचकुले,मयाखोला,बागर खोला लगाएतका पाच वटा खोलामा पुल निमार्णका लागी अन्य काम सकीएको जानकारी दीदै उहाले केहीदीनमै टेन्डर आवहानको तयारी भएको बताउनुभयो । आफनो कार्यकालमा बबइ नदीका सहायक खोलाहरुमा तटबन्ध र गुहार र पातुखोलामा ठुलो जलाधार कार्यक्रम ल्याउन आफुले नीर्देषण दीएको जानकारी दिनुभयो । मन्त्री गिरीले तुल्सीपुर पुरन्धारा, सुर्खेत सडक तत्काल कालोपत्रे हुने समेत जानकारी दिनुभयो ।

14199544_1274356052588983_6010827221124399086_n

कार्यक्रममा बोल्दै सासंद डील्ली बहादुर चौधरीले दाङले अब बाढी र पहीरो सहन नपर्ने बताउनु भयो । बाढी र पहीरो जाने स्थानमा तटबन्ध निमार्ण गरी यसलाई रोक्नुपर्ने धारणा राख्नुभयो । दाङले सीचाइमन्त्री पाउनु गौरव र अवसरको बिषय भएको भन्दै सांसद चौधरीले अफुहरुले सक्दो सहयोग गर्ने बताउनुभयो । यूनीयनका अध्यक्ष सुसील बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेबीसंघका नव निवाचीत पदाधीकारीहरु लाइपनी सम्मान गरीएको थीयो । केन्द्रीय सदस्य अर्चना रेग्मी र यूनीयनका सहसचवि बालाराम खडकाले बोल्नुभएको थीयो । कार्यक्रमको सहजीकरण यूनीयनका सचीव देबेन्द्र बस्नेतले गर्नुभएको थीयो ।