tara gखाली खुट्टा हिंडिरहेछन् हिउँमा
न त एक आङ लुगा छ जिउमा।

के उब्जाउलान् यी किसानहरुरु
घुन पुत्ली सरी छन् बिउमा।

कठै१ती सुत्केरी वारि खनिरहिछन्
महिनादिनको बालक बोकेर पिठिउ मा।

गाउँमा वकिलले कान्छी ल्याएछन्
जेठीले छोरी जन्माएको निहुमा ।