दाङ । विप्लवमाओवादी निकट अखिलक्रान्तिकारी दाङले सन्चालनगरिरहेको अभियानजारी राखेको छ । “समान शैक्षिक अधिकारका लागी एकीकृत राष्ट्रिय विद्यार्थी अभियान“अन्तर्गत हिजो मीड वैष्टर्न एकेडेमी र शिद्ध पृथ्वी मावि श्रीगाउँमा कमिटी गठन गरिएको संगठनका संयोजक मदन केसीले जानकारी दिए ।
मीड वैष्टर्न एकेडेमीमा तुलराज वस्नेतको अध्यक्षतामा ६७ सदस्यीय र शिद्ध पृथ्वी मावि श्रीगाउँमा सन्तोष भण्डारीको अध्यक्षतामा ७३ सदस्यीय मुल ईकाई कमिटी गठन गरिएको हो । यस अघि अभियान दाङकापश्चिमी क्षेत्रका विद्यायहरुमा केन्द्रित गरिएको थियो ।











