रेखा मगर
दाङ, १६ बैशाख
दाङमा एक किशोरी वलात्कृत भएकी छन । तुलसीपुर नगरपालिका १९ की १९ वर्षिया एक किशोरीमाथि गएराति आफ्नै कोठामा सुतिरहेको अवस्थामा वलात्कारको घटना भएको प्रहरीले जानकारी दिएको छ । घटनावारे अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

rrr

पीडित किशोरीले घटनावारे सवै वताउन नसकेका कारण अनुसन्धानमा केहि समस्या आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक प्रकाशराज शर्माले जानकारी दिनुभयो । किशोरीको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ छ ।।