दाङ, १६ बैशाख

दाङमा जीपको ठक्करवाट एक जनाको मृत्यु भएको छ ।

feature
पुर्ववाट पश्चिमतर्फ आँउदै गरेको लु १ च ७७७४ नं को जीपले लालमटिया ५ मौरीघाटमा पैदलयात्रीलाइ ठक्कर दिदा कपिलवस्तु भृकुटी नगरपालिकाका २० वर्षिय सन्दीप भुषालको मृत्यु भएको हो ।
जीपको ठक्करवाट गम्भिर घाइते भएका भुषालको उपचारका लागी वुटवल लैजाँदै गर्दा वाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक प्रकाशराज शर्माले जानकारी दिनुभयो ।।