2014_10image_18_59_545106000hatya-llसल्यान छायाँक्षेत्र  ९ रानागाउँमा  गए राती एकै घरका ३ सहित ४ जनाको निर्ममता पूर्वक हत्या भएकोछ । रानागाउँका रमेश खान ठकुरीकी २३ बर्षिय श्रीमती सीता खान ठकुरी , उनकै छोरीहरु ३बर्षिय पबित्रा खान , १ बर्षिय सबिता खान र रमेश खानकै साली मार्के निबासी १८ बर्षिय गिता गिरीको हत्या भएको छ । सीता र गिताको बलात्कार पछि हत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ ।
स्रोत नबिन  पौडेल