k//fi6«dGqL yfkf ef/t k|:yfg pkk|wfgdGqL Pjd k//fi6«dGqL sdn yfkf blIf0f Pl;ofnL ljZjljBfnosf] k|yd bLIffGt ;df/f]xdf efu lng z'qmaf/ ef/tsf] /fhwfgL gofFlbNnL k|:yfg ug'{cl3 lqe'jg cGt/fli6«o ljdfg:yndf ;~rf/sdL{;Fu s'/f ub}{ . tl:a/ M gf/fo0f Gof}kfg], /f;;इटहरी, १५ भदौ । सत्ता परिबर्तन भईरहे मुलुकको बिकास सम्भब नहुने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताउनुभयो । राप्रपा नेपाल केन्द्रीय प्रशिक्षण विभागले प्रदेश नं १ को धरानमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले देश विकास र जनताको जीवनस्तर उकास्न स्थायी सरकार आवश्यक पर्ने बताउनुभयो ।

प्रजातन्त्र आएको २७ वर्षको अवधिमा २४ वटा सरकार परिवर्तन भएको दृष्टान्त प्रस्तुत गर्दै अध्यक्ष थापाले प्रश्न गर्नुभयो ।  उहाँले पार्टी कार्यकर्तालाई स्थानीय निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभयो ।

सो अवसरमा महामन्त्री धवलशमशेर राणा, पार्टी सहनेता तथा पूर्वमन्त्री रामकुमार सुब्बा, सहमहामन्त्री सुशीलकुमार श्रेष्ठ, शत्रुघन यादवलगायतले मन्तव्य राख्नुभएको थियो ।