काठमाडौं करिव ४८ दिन अगाडी क्रिकेट खेलाडीका रुपमा मैत्रीपूर्ण खेल खेल्न जापान लगिएका नौजना गैरखेलाडीले काठमाडौं फर्कने टिकट जापानबाटै रद्द गराएको थाहाभएको  छ ।
Cricket1-e1441789990740
अध्यागमन विभागका अनुसार अन्य नेपाली टोलीसहित गत १५ जुलाईमा जापान गएका ती गैरखेलाडी मंगलबारसम्म स्वदेश फर्किएका छैनन् । स्वदेश नफर्कने गैरखेलाडी को को छन् त हेर्नुस नामावली :
रामसुर बुढा
सञ्जिव बुढा
रोमी सरङ्कोटी राना
सूर्य बानियाँ
नरेन्द्र बुढा
सुन्दरकुमार ओली
श्यामकुमार पुन
डेन्डी शेर्पा
लक्ष्मण छन्त्याल