काठमाडौं १४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा प्रम निवास बालुवाटारमा अहिले प्रमुख तीन दलको बैठक जारी छ । बैठकमा स्थानीय तह पुर्नसंरचना, तीन वटै निकायको निर्वाचन, संविधान संशोधन, आर्थिक विधेयक लगायतका विषयमा छलफल भइरहेको छ ।

DSC3373-848x478